आज बुधबार सेयर बजार बन्द हुने भएको छ।
बुधबार संविधान दिवस परेकाले सरकारले सार्वजनिक विदा दिएको छ। तसर्थ, आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन्।
अब बजार बिहीबार बिहान ११ बजे खुल्नेछ। मंगलबार नेप्से सूचक १६.२४ अंकले बढेर १९ सय ८५.४३ बिन्दुमा अडिएको छ। जसमा १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।





























प्रतिक्रिया