हेर्नुहाेस्, याे साताको बृष राशि

हेर्नुहाेस्, याे साताको बृष राशि

केन्द्रबिन्दु
0
Shares

२०८० असोज ६ देखि असोज १३ गतेसम्म ।

ज्योतिष शास्त्रकाअनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौँ।

साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुनसक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ। तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्।

हामिले प्रधान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्ने छ, सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ, यो भबिस्यबाणी ग्रह गोचरको आधारमा हुने छ। हामीले दिएको उपाय गर्नुभो भने यो साता तपाईंकोलागि एकदम राम्रो बित्ने छ।

प्रस्तुत छ, ज्योतिषी आचार्य प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको  राशिफल-

बृष राशि
यो साता आइतबार र सोमबार अलिक खराब हुनसक्छ, मन स्थिर राख्नुहोला। त्यसपछि राम्रो समय आउने छ। जागिरमा परिवर्तनको सम्भावना छ। साताको अन्त्यमा आम्दानी हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोला। साताको शुरूवात स्वास्थ्यमा समस्या आउनसक्छ। घरपरिवारमा कुनै दु:खद घटनाको खबरले मन बिचलित बनाउन सक्छ।

काममा भागदौड बढि देखिनेछ। त्यसले तपाईंलाई आराम गर्ने समय पाउनुहुन्न, परिश्रम गरे अनुसार फल नपाउँदा मन दुखि रहनेछ। घरपरिवारमा सम्बन्ध राम्रो बनाउनु होला तपाईंले सबै कुरा मिलाउनु पर्ने हुनेछ।

उपाय- अपांगहरु तथा आँखाको रोगीहरुलाई सहयोग गर्नुस्।

Skip This
Skip This
Logo