हेर्नुहाेस्, याे साताको कर्कट राशि

हेर्नुहाेस्, याे साताको कर्कट राशि

केन्द्रबिन्दु
0
Shares

२०८० असोज ६ देखि असोज १३ गतेसम्म ।

ज्योतिष शास्त्रकाअनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। 

हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौँ।  साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुनसक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ। 

तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्। हामिले प्रधान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्ने छ, सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ, यो भबिस्यबाणी ग्रह गोचरको आधारमा हुने छ। हामीले दिएको उपाय गर्नुभो भने यो साता तपाईंकोलागि एकदम राम्रो बित्ने छ।

प्रस्तुत छ, ज्योतिषी आचार्य प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको  राशिफल-

कर्कट राशि 

यो साता मन प्रसन्न रहनेछ धेरै काम हरु बन्ने छ । बुधबार र बिहीवार नराम्रो समय छ ध्यानदिनु होला। रोकिएको कामहरु बन्ने छ। तपाईंले यो साता विशेषगरी पार्टीहरुमा मापसे नगर्नुहोला। 

वादविवाद हुनसक्छ, खर्चमा नियन्त्रण गर्नुस्  जीवनसाथी तथा घरपरिवारलाइ समय दिनु राम्रो मानिने छ। अरुको विवादमा नपर्नुहोला। तपाईंको नाम बदनाम हुन सक् । विशेषगरी सवारी साधन कुदाउँदा ध्यान दिनुहोला। 

सावधानीपूर्वक यात्रा गर्नुस्। रिस कन्ट्रोल गर्नुस्, सानो सानो कुरालाई इस्यु नबनाउनुस्। घरपरिवारमा पनि चोटपटकको सम्भावना छ तर राम्रो भाग्यको कारणले ठुलो घटना हुनबाट बच्न सकिन्छ।

उपाय – मन्दिरको दर्शन गर्नुस्, ॐ नम शिबायको निरन्तर मन्त्र जप गर्नुस् ।

Skip This
Skip This
Logo