२०८० असोज ६ देखि असोज १३ गतेसम्म ।
ज्योतिष शास्त्रकाअनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ।
हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौँ। साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुनसक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।
तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्। हामिले प्रधान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्ने छ, सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ, यो भबिस्यबाणी ग्रह गोचरको आधारमा हुने छ। हामीले दिएको उपाय गर्नुभो भने यो साता तपाईंकोलागि एकदम राम्रो बित्ने छ।
प्रस्तुत छ, ज्योतिषी आचार्य प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल-
सिंह राशि
यो साता तपाईंका लागि राम्राे समय रहनेछ। दिमाग फ्रेश रहने छ, प्रेम सम्बन्ध राम्रो रहने छ। प्रेम सबन्धलाई विवाहमा परिणत गर्न यो साता राम्रो रहने छ। साताको अन्त्यमा सचेत हुन जरुरी छ।
पाट्नरसिपमा ब्यबसाय गर्न यो साता बेफाइदा हुने छ। अहिले शुरु गरेको ब्यबसायले भविष्यमा घाटा हुनसक्छ। सन्तान प्राप्तिको योग छ। स्वास्थ्य अलिक खराब रहन सक्छ, खानपिनमा ध्यान दिनुहोला।
पुरानो पैसाको कारोबारले केहि समस्या आउनसक्छ, त्यसलाई मिलाएर लैजानुहोला कोहीसँग उधारो चलाउनु भाको छ उसलाई नरम व्यबहारमा आफ्नो स्थितिको बारेमा बताउनुहोला।
उपाय: गणेशजीको नित्य पुजा गर्नुस्, गणेश मन्त्रको जप नियमित गर्नुस्।





























प्रतिक्रिया