२०८० असोज ६ देखि असोज १३ गतेसम्म ।
ज्योतिष शास्त्रकाअनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ।
हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौँ। साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुनसक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।
तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्। हामिले प्रधान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्ने छ, सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ, यो भबिस्यबाणी ग्रह गोचरको आधारमा हुने छ। हामीले दिएको उपाय गर्नुभो भने यो साता तपाईंकोलागि एकदम राम्रो बित्ने छ।
प्रस्तुत छ, ज्योतिषी आचार्य प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल-
कन्या राशि
यो साता आइतबार र सोमबार बाहेक समय राम्रो रहने छ, आइतबर सोमबार ध्यान दिनुहोला, आत्मबल कमजोर नबनाउनुस ब्यपारमा यो दुईदिन समस्या आउन सक्छ तेस्पछि राम्रो हुने छ।
कार्यक्षेत्रमा नयाँ काम थपिने छ जसले तपाईंलाइ साताभर ब्यस्त बनाउनेछ। व्यापारमा वृद्धि तथा फाइदा देखिनेछ। कुनै नयाँ काममा पैसा लगाउन मन दुबिधामा पर्ने छ, ध्यानपूर्वक लगानि गर्नुस्।
प्रेमि-प्रेमिकामा समस्या आउन सक्छ अरुको कुराले तपाईंको प्रेम जिबन खराब हुनसक्छ, एक अर्कामा स्पष्ट कुरा राख्नुहोला। ब्यापारीहरुले अलिक सजग रहनुहोला। दुश्मनहरुले ब्यापारीक घाटा पुराउने सम्भावना छ, त्यसमा पनि पुराना आफ्नै साझेदारीबाट।
उपाय- बिहान सूर्यलाई जल चढाउनुस्, गरिबहरुलाई भोजन दान गर्नुस्।





























प्रतिक्रिया