२०८० असोज ६ देखि असोज १३ गतेसम्म ।
ज्योतिष शास्त्रकाअनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ।
हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौँ। साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुनसक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।
तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्। हामिले प्रधान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्ने छ, सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ, यो भबिस्यबाणी ग्रह गोचरको आधारमा हुने छ। हामीले दिएको उपाय गर्नुभो भने यो साता तपाईंकोलागि एकदम राम्रो बित्ने छ।
प्रस्तुत छ, ज्योतिषी आचार्य प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल-
वृश्चिक राशि
यो साताको मध्यम रहने छ। धन प्राप्तिको योग रहने छ, फसेको पैसाहरु उठ्ने संभावना छ। रिस कन्ट्रोल गर्नुहोला, आमा बुवाको सम्मान गर्नुस घरपरिवारको बारेमा सोच्नुस् धेरै समयबाहिर नबिताउनुहोला।
खर्च बढि हुनेछ त्यसकाे कारणले मानसिक तनाब हुने छ। आर्थिक समस्या बढेर जाने छ, घरमा कुनै मंगल कार्य हुने छ त्यसले खर्च बढाउने छ। घर जग्गा संबधी बिबाद हुने छ छिमेकिहरु सङ सम्बन्ध राम्रो बनाउनुस्।
रिसलाई नियन्त्रण गर्नुस्। यो समय रिस एकदिम बढेर जानेछ। कामहरु बन्न लागेको पनि बिग्रेर जाने छ ढिलो हुनेछ। सन्तान जन्माउन लागेका महिलाहरुले स्वास्थ्यमा एकदम ध्यान दिनुहोला नियमित डाक्टरको सल्लाह लिनुहोला।
उपाय- ॐ गण गणपताय नम मन्त्रको जप गर्नु होला, बिहान हरियो घाँसमा ५ मिनेट खालि खुट्टा हिँड्नुहोला।































प्रतिक्रिया