राष्ट्रपति पौडेल–मूल पूजारीबाट टीकाप्रसाद ग्रहण गर्दै

राष्ट्रपति पौडेल–मूल पूजारीबाट टीकाप्रसाद ग्रहण गर्दै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार बिहान ११ः०२ को शुभसाइतमा राष्ट्रपति भवन शितल निवासमा हनुमानढोका दसैँ घरका मूल पूजारी देवराज अर्यालबाट विजया दशमीको टीका तथा प्रसाद ग्रहण गर्दै। 

Logo