सर्वसाधारणलाई पूर्वराजा ज्ञानेन्द्रले लगाइदिए दसैँको टीका

सर्वसाधारणलाई पूर्वराजा ज्ञानेन्द्रले लगाइदिए दसैँको टीका

केन्द्रबिन्दु
0
Shares

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन्।  

मङ्गलवार अपरान्ह ४ बजेबाट पूर्वराजा शाहले सर्वसाधारणलाई विजया दशमीको टीका लगाइदिएका हुन्। उनको हातबाट टिका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणहरूको लाइन छ।
 

Skip This
Skip This
Logo