शुक्रबारबाट दुर्गा प्रसाईं समूहले तिनकुनेमा प्रदर्शन गर्ने

शुक्रबारबाट दुर्गा प्रसाईं समूहले तिनकुनेमा प्रदर्शन गर्ने

केन्द्रबिन्दु
0
Shares

मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले शुक्रबारबाट तिनकुनेमा प्रदर्शन गर्ने भएकाे छ। पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईं समूहले शुक्रबारबाट तिनकुनेमा प्रदर्शन गर्ने भएकाे हाे।

प्रसाईं समूहले बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो। त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका छन्। 

Logo