नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज फैसला हुँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज फैसला हुँदै

केन्द्रबिन्दु
0
Shares

नक्कली शरणार्थी प्रकरणमा आज फैसाला आउने सम्भावना रहेको छ। हाल सो प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थुनामुक्त गराउनुपर्ने मागसहित गरिएको जवाफी वहस सकिएकाले आज फैसला आउने सम्भावना रहेको हो। 

अदालतमा जारी वहसमा खाणलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन्। जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली काँग्रेसका नेतासमेत रहेका पूर्वगृहमन्त्री खाणलगायतको मुद्दामा आज फैसाला आउने सम्भावना देखिएको हो।  आज आउने फैसालाले खाण लगायत थुनामा रहने कि बाहिर बसेर मुद्दा चलाउने भन्नेमा नि निक्र्यौल हुनेछ। 

Skip This
Skip This
Logo