तस्विरमा हेरौं, काठमाडौंमा माघीको रौनक

तस्विरमा हेरौं, काठमाडौंमा माघीको रौनक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा पनि माघी पर्व मनाइएकाे छ । थारु, मगर समुदायले काठमाडौंको भृकुटीमण्डपमा माघी गीत गाउँदै बाजागाजाका साथ नाच्दै र्‍याली निकालेका हुन् । यसदिन घरमा पूजा गरी मिठो परिकारसँगै घिउ, चाकु, तरुललगायत परिकार खाने चलन छ ।

 

Logo