मनाङ केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प

मनाङ केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मनाङ जिल्लाको नार केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।‌

राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार राति ९ बजेर ५९ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

थप जानकारी आउन बाँकी छ ।

Skip This
Skip This
Logo