काठमाडौं ।
आज बिहान काठमाडौंको भद्रकालीमा बस पल्टिएको छ । पुरानो बसपार्कबाट चन्द्रागिरि जान लागेको बा ३ ख ४४३७ नम्बरको बस पल्टिएको हो ।
ट्राफिक प्रहरी महाशाखाले जनाए अनुसार बस आकाशे पुलमुनि पल्टिएको छ।
दुर्घटनामा तीन जना सामान्य घाइते भएका छन् । दुर्घटनापछि केहीबेर उक्त सडक खण्डमा सवारी रोकिएका भएपनि हाल अवस्था सामान्य भएको छ।





























प्रतिक्रिया