प्रदेश १ र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना

प्रदेश १ र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना

केन्द्रबिन्दु
0
Shares

हाल देशमा पश्चिमी वायुकाे सामान्य प्रभाव मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

पश्चिमी वायुकाे प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ तराई भू-भागमा हल्का हुसु/कुहिरो लागेको छ । साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएकाे छ ।

सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका भू-भागमा आंशिक बदली रहेर देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Skip This
Skip This
Logo