कृष्णबहादुर गिरी ‘सिद्धबाबा’ले जिल्ला अदालत, सुनसरीमा आत्मसमर्पण गरेका छन् ।
अदालतले सजाँय भुक्तानका लागि उनलाई झुम्का जेल पठाएको छ । जिल्ला अदालत सुनसरीका निमित्त स्रेस्तेदार निधिराम दाहालले ‘सिद्धबाबा’लाई जेल पठाएको जानकारी दिए ।
उच्च अदालतले गत माघ ९ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी भारत फरार भएका थिए । उनलाई अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ ।





























प्रतिक्रिया