कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) यतिबेला गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा व्यस्त छन् । चितवनमा निर्माणाधीन रंगशालाका लागि आवश्यक रकम जुटाउन समेत उनीहरू दौडधुपमा छन् ।
शुक्रबार भ्यालेन्टाइन डे । रंगशालामा पुगेका पत्रकारहरूले धुर्मुस-सुन्तलीलाई पहिलो भ्यालेन्टाइन डे को बारेमा प्रश्न गरे । सोही क्रममा उनीहरूले शुक्रबारको भ्यालेन्टाइन पनि माया साट्दै मनाए ।
हेर्नुहोस् भिडियो
प्रतिक्रिया