काठमाडौं । न्यून मूल्यमा खाना खुवाउने लहर देशभरी सुरु भएको छ । खासगरी १० रुपैयाँ र २० रुपैयाँमा खाना खुवाउने लहर देशका विभिन्न स्थानमा सुरु भएको हो । यिनै धेरै मध्येको ६ स्थानको यहाँ चर्चा गरिनेछ, जहाँ बढीमा २० रुपैयाँमा पेटभरी खाना खुवाईदैछ ।
नेपालको कुनकुन स्थानमा खाना खान पाइन्छ त रु हेर्नुस् पुरा भिडियो





























प्रतिक्रिया