गााेरखा । गोरखामा बोलेरो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
मंगलबार बिहान गोरखाबाट काठमाडौं आउँदै गरेको ग १ ज ७४९४ नम्बरको बोलेरो जीप पालुङटार नगरपालिका–६ बूढीचौरमा पल्टिँदा पाँच जना घाइते भएका हुन्।
उक्त जीपमा ७ जना सवार थिए। एक जनाको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम अधिकारीले जानकारी दिए।































प्रतिक्रिया