१५ हजार घुससहित एक प्रहरी पक्राउ

१५ हजार घुससहित एक प्रहरी पक्राउ

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम । सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा धनुषाबाट एक जना प्रहरी नायव निरीक्षक पक्राउ परेका छन् । उनले दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिदै गर्दा पक्राउ गरिएकाे हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वर्दिवासको टोलीले प्रहरी चौकी यज्ञभूमीमा कार्यर तहरी नायव निरीक्षक कालीचरण पंजियारलाई नियन्त्रणमा लिएको हो ।

मिथिला नगरपालिका ६ ढल्केबरमा सेवाग्राहीसँग रु १५ हजार घूस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

 

Logo