सुत्केरीकाे उद्धार गर्ने हेली चार्टर

सुत्केरीकाे उद्धार गर्ने हेली चार्टर

केन्द्रबिन्दु
0
Shares

डोल्पा ।   जिल्ला अस्पताल डोल्पामा सुत्केरी हुन नसकेपछि काइके गाउँपालिका–२ की २३ वर्षीया पासाङ गुरुङको शनिबार उद्धार गरी सुर्खेत लगिएकाे छ ।

गुरुङले दुई दिनदेखि शिशु जन्माउन नसकेको अवस्थामा थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए ।

प्रजिअ केशीरीका अनुसार पेटमा नै शिशुको मृत्यु हुँदा जिल्ला अस्पतालमा उपचार संम्भव नभएको हो ।

Logo