सर्लाही : मलंगवा नगरपालिका १ भेडियाही मामा घरबाट मंगलबारदेखि हराएका दुई वर्षिय बालक बिहीबार मृत भेटिएका छन् ।
भारतको बिहार राज्य सीतामढी घर भएका आबास नटकाे २ वर्षीय छोरा सुबास नट आज नालाभित्र मृत भेटिएकाे हो ।
मामाघर अगाडि रहेको नालाभित्र डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।





























प्रतिक्रिया