तिनाउ गाउँपालिका–६ मस्यामका ५१ वर्षीय मोहनवीर नेपालीलाई कुटपिट गरेको आरोपमा विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले जानकारी दिए । "/>

जनप्रतिनिधि नै कुटपिटमा उत्रिएपछि…

जनप्रतिनिधि नै कुटपिटमा उत्रिएपछि…

केन्द्रबिन्दु
0
Shares

पाल्पाको तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट पक्राउ परेका छन् ।

तिनाउ गाउँपालिका–६ मस्यामका ५१ वर्षीय मोहनवीर नेपालीलाई कुटपिट गरेको आरोपमा विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले जानकारी दिए । बिष्टलाई आठ दिनको म्याद थप गरी जातीय छुवाछूतविरुद्ध कसुर  र कुटपिट सम्बन्धी उजुरीका आधारमा अनुसन्धान भइरहेको छ।

आइतबार बिहान आर्थिक लेनदेनसम्बन्धी कुराकानी गर्ने क्रममा विष्टले नेपालीलाई कुटपिट गरी घाइते बनाएका थिए। कुटपिटबाट नेपालीको आँखा, घाटी र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

Skip This
Skip This
Logo