बझाङ केन्द्रबिन्दु भएर भूकम्प

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

केन्द्रबिन्दु
0
Shares

बझाङ ।

बझाङको गडराय आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।

आज विहान २ बजेर ३४ मिनेटमा भूकम्पले धक्का दिएकाे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएकाे छ ।

यसअघि गत पुस २८ गते दार्चुलाको सुनसेरा आसपास भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Logo