सुन्धारास्थित नागराज होटलको चौथो तलाबाट हाम फालिन् महिला

सुन्धारास्थित नागराज होटलको चौथो तलाबाट हाम फालिन् महिला

केन्द्रबिन्दु
0
Shares

शनिवार बिहान काठमाडौँको सुन्धारास्थित नागराज होटलको चौथो तलाबाट हामफाल्दा एक महिलाको ज्यान गएको छ । तनहुँ स्थायी घर भएकी ३८ वर्षीया दिलमाया गुरुङको ज्यान गएको हो।

सासु ससुरासहित केही दिनदेखि उक्त होटलमा बस्दै आएकी उनी आज बिहान करिव साढे ८ बजेतिर हाम फालेको प्रहरीले जनाएको छ।  ति महिलाले आफ्नो बच्चा भेटाउने भन्दै सासुससुरालाई काठमाडौं लिएर आएको प्रहरीले जनाएको छ।

मृतकका श्रीमान् भारतीय आर्मीमा कार्यरत रहेको खुलेको छ ।

Skip This
Skip This
Logo