भूकम्प पीडितलाई बाड्न लगिएको ४६ पिस ज्याकेट हरायो

भूकम्प पीडितलाई बाड्न लगिएको ४६ पिस ज्याकेट हरायो

केन्द्रबिन्दु
0
Shares

जाजरकाेट। जाजरकोटका भूकम्प पीडितका लागि वितरण गर्न लगिएको ज्याकेट हराएको छ। अभिनेता पल शाहका अनुसार जाजरकोटको छेडाबाट जुनीचाँदे आउने क्रममा सो ज्याकेट हराएको हो।

‘हिजो राती जाजरकोट छेडाबाट जुनिचादे आउने बाटोमा निशुल्क बाड्न लगिएको राहतको ४६ पिसको ज्याकेटको बोरा गाडीबाट खसेको हुँदा भेट्नु हुने महानुभावले खबर गरिदिनुहोला,’ अभिनेता शाहले भनेको छन्, ‘भेटाउनु हुने ब्यक्तिलाई रु १५ हजार पुरस्कार दिइनेछ।’

Skip This
Skip This
Logo