भ्यालेन्टाइन डे अन्तर्गत आज ‘प्रमिस डे’

भ्यालेन्टाइन डे अन्तर्गत आज ‘प्रमिस डे’

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ। साताव्यापी भ्यालेन्टाइन डे अन्तर्गत आज ‘प्रमिस डे’ हो। फेब्रुअरी ११ अर्थात आजको दिन प्रेममा प्रमिस अथवा बाचा निकै महत्वपूर्ण मानिन्छ। यस दिन प्रेम जोडीले एक अर्कासँग नछुट्टिने प्रण गर्छन्।

त्यसकारण भ्यालेन्टाइन डे को लागि यो दिन निकै महत्वपूर्ण रहन्छ। यो दिन आफ्नो पार्टनरलाई आफ्नो मायाप्रति धेरैभन्दा धेरै विश्वासिलो बनाउनका लागि सँगै बाच्ने सँगै मर्ने जस्ता कसमहरू खाने गरिन्छ।

Skip This
Skip This
Logo