बझाङमा भूकम्पकाे धक्का महसुस

बझाङमा भूकम्पकाे धक्का महसुस

केन्द्रबिन्दु
96
Shares

काठमाडौँ। बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो।

यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र एक सय ५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।

Skip This
Skip This
Logo