सुदूरपश्चिम र प्रदेश १ मा हिउँ पर्नसक्ने

सुदूरपश्चिम र प्रदेश १ मा हिउँ पर्नसक्ने

केन्द्रबिन्दु
0
Shares

पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभावका कारण हाल प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भु-भागमा आशिंक बदली रहेको  ।  तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ ।

Logo