बाढीले जनकपुर-जयनगर रेलवेको लिक बगायो

बाढीले जनकपुर-जयनगर रेलवेको लिक बगायो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अविरल वर्षापछि आएको बाढीले जनकपुर-जयनगर रेलवेको लिक नै बगाएको छ । लगातारको वर्षापछि कमला नदीमा आएको बाढीले भारतीय सीमा नजिकै इनरूवामा दुई सय मिटरजति लिक बगाएको हो ।

पानीको वहाव बढी रहेकाले क्षतिको एकिन विवरण आईनसकेको रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। गत असोजमा निर्माण सकिएको जयनगर-जनकपुर रेलवे लिग नै बगाएपछि थप समस्या परेको छ ।

Skip This
Skip This
Logo