शौचालयमा मृत फेला परिन् स्टाफ नर्स, हत्याको आशंका

शौचालयमा मृत फेला परिन् स्टाफ नर्स, हत्याको आशंका

केन्द्रबिन्दु
18
Shares

मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्स मृत फेला परेकी छन् ।

विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दास मृत फेला परेकी हुन् । डेरा बसेको घरको कोठाभित्रको शौचालयमा शुक्रबार दिउँसो शव फेला परेको हो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेको गहिरो चोट छ । त्यसकारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

Skip This
Skip This
Logo