रामानुज दास मारु मेमोरियल ट्रष्टको आयोजनामा काठमाडौंमा रामकथा आयोजना

रामानुज दास मारु मेमोरियल ट्रष्टको आयोजनामा काठमाडौंमा रामकथा आयोजना

केन्द्रबिन्दु
12
Shares

गौ सेवा प्रकल्प उद्देश्यको लागी यहि चैत्र २७ गतेदेखि काठमाडौंस्थित होटल आनन्द पशुपतिमा रामकथा बाचन जारी छ ।

उक्त राम कथा विश्वप्रख्यात जगद्गुरु अनन्त समलंकृत द्वाराचार्य श्रीमलूकपीठाधिश्वर स्वामी श्री राजेन्द्र दास देवाचार्य जी महाराजको मुक्तकण्ठबाट वाचन भइरहेको हो । रामानुज दास मारु मेमोरियल ट्रष्टको आयोजनामा बाचन भइरहेको उक्त रामकथा २०८१ बैशाख ५ गतेसम्म हुनेछ ।

उक्त कथाको प्रथम सत्रमा श्री रामचरित मानसका सामूहिक संगीतमय मूल पाठ दैनिक विहान ९ बजे देखि १२ बजेसम्म संचालन हुने छ भने द्वितीय सत्रअन्तर्गत जगद्गुरु अनन्त श्री समलंकृत द्वाराचार्य श्रीमलूकपीठाधिश्वर स्वामी राजेन्द्र दास देवाचार्य महाराजको मुक्तकण्ठबाट श्रीराम कथा प्रवचन अपरान्ह ३ः०० बजेदेखि साँझ ७ बजेसम्म संचालन हुने छ ।

Skip This
Skip This
Logo