आज पनि विश्वकै प्रदुषित शहर बन्यो काठमाडौं

आज पनि विश्वकै प्रदुषित शहर बन्यो काठमाडौं

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । काठमाडौँ उपत्यकाको आजपनि विश्वकै प्रदुषित सहर बनेको छ। देशभर विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको हो।

एयर क्वालिटी इन्डेक्सका अनुसार आजपनि काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ।

बिहीबार १७८ एक्यूआइसहित काठमाडौँ शिर्ष स्थानमा रहेको छ।

त्यस्तै, पाकिस्तानको लाहोर १७० एक्यूआईसहित दोस्रो स्थानमा छ।

Logo