शङ्खपार्कमा एक पुरुषको शव फेला

शङ्खपार्कमा एक पुरुषको शव फेला

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । काठमाडौंको शङ्खपार्कमा एकजना पुरुषको शव फेला परेको छ ।

अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “आज शङ्खपार्कमा एक पुरुषको शव भेटिएको छ, पहिचान खुलेको छैन, शव पहिचानका लागि अनुसन्धान गरिरहेका छौँ ।” शवपरीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताए ।

Logo