हरिवंश आचार्य अस्पताल भर्ना

हरिवंश आचार्य अस्पताल भर्ना

केन्द्रबिन्दु
69
Shares

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन्।

कार्यक्रमको शिलशिलामा विराटनगर पुगेका आचार्यको नाकबाट लगातार रगत बगेपछि त्यहाँस्थित बिराट नर्सिङ होममा भर्ना भएका हुन् । हाल उनकाे अवस्था सामान्य रहेको बताइएकाे छ । उनको स्वास्थ्य अवस्था बुझ्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि अस्पताल पुगेका थिए।

Logo