काठमाडौंमा बाढीले मच्चायो वितण्डा, सुकुम्वासी बस्ती डुबे, भयो भागाभाग [भिडियाे]

काठमाडौंमा बाढीले मच्चायो वितण्डा, सुकुम्वासी बस्ती डुबे, भयो भागाभाग [भिडियाे]

केन्द्रबिन्दु
45
Shares

मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले काठमाडौं उपत्यकामा वितण्डा मच्चाएको छ । बागमती र यसका सहायक नदीहरू मनोहरा, कोड्कु, हनुमन्ते, कर्मनासालगायत खोलाहरूमा जल सतह बढेपछि आसपास क्षेत्र डुबानमा परेको छ । जसले गर्दा आसपासका बासिन्दाहरु प्रभावित भएका छन् । बाढी र डुबानका कारण भौतिक क्षति पनि पुगेको छ । यसैगरी डुबानमाा फसेका काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार प्रहरीले गरेको छ । 

Logo