काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार यात्रुको पहिचान खुलेको छ । नुवाकोटका एसपी शान्तिराज कोइरालाका अनुसार क्याप्टेन अरुण मल्लले उडाएको हेलिकोप्टरमा चिनियाँ पर्यटक जुदाड टाङ, जी ली, जेमिङ सी र एक महिला यियाद वु सवार रहेका थिए ।





























प्रतिक्रिया