काठमाडौँ । राजधानीको कमलादीमा सडक भासिएको छ । दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भासिएका कारण सडक अवरुद्ध भएको छ । काठमाडौँ महानगरपालिका कार्यालय नजिकै रहेको उक्त सडकमा भ्वाङ परेको छ ।

प्रतिक्रिया