‘सक्किगोनि’का इन्स्पेक्टर आचार्य जुवातास खेल्दै गर्दा पक्राउ

‘सक्किगोनि’का इन्स्पेक्टर आचार्य जुवातास खेल्दै गर्दा पक्राउ

केन्द्रबिन्दु
192
Shares

काठमाडौं । चर्चित हास्य टेलिशृंखला ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्य पक्राउ परेका छन् । ‘

सक्किगोनि’ प्रहरीको इन्स्पेक्टरको भूमिका निर्वाह गर्ने उनी काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनीसहित ११ जनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको थियो । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

Skip This
Skip This
Logo