रुख ढलेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

रुख ढलेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

केन्द्रबिन्दु
18
Shares

चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार रुख पन्छाउने काम सुरु गरिएको छ । सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताए ।

Skip This
Skip This
Logo