खोलामा मालबाहक ट्रक फस्दा सडक अवरुद्ध [तस्बिरहरू]

खोलामा मालबाहक ट्रक फस्दा सडक अवरुद्ध [तस्बिरहरू]

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । सिन्धुलीको खाङ्साङ बेसी खोलामा मालबाहक ट्रक फस्दा सडक अवरुद्ध भएको छ । आइतबार सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं ४ खाङ्साङ बेसी खोलामा अविरल वर्षाको कारण आएको बाढीमा मालबाहक ट्रक फस्दा सडक अवरुद्ध भएको हो ।

Logo