काठमाडौँ । ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गएराति १२ः०८ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन ।































प्रतिक्रिया