मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । मौसमसम्बन्धी जानकारी दिने मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ ।

सोमबार बिहान वेबसाइट खोल्ने प्रयास गर्दा वेबसाइट ह्याक भएको देखाइएको छ।  ‘क्याप्टेन स्मोकर’ बताउनेले वेबसाइट ह्याक गरेको बताएको छ ।

Logo