तस्विरमा, तमु ल्होसार

तस्विरमा, तमु ल्होसार

केन्द्रबिन्दु
9
Shares

आज पुस १५ अर्थात् गुरुङ समुदायको विशेष चाड तमु ल्होसार । काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले तमु ल्होसार मनाइरहेको छ । पारम्परिक पोसाकमा सजिएर उनीहरु टुँडिखेलमा भेला भएका छन्। आजको दिनलाई उनीहरुले नयाँ सम्वत् सुरु भएको रुपमा मनाउने गरेका छन्। प्राचीन तमु प्यो शास्त्रअनुसार यस दिन पहिलो महापुरुषको उत्पत्ति भएको मानिन्छ।

Skip This
Skip This
Logo