काठमाडाैं । आज मकर सङ्क्रान्तिको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनार्थीहरुको भिड देख्न सकिन्छ ।
आज देशभर थारू समुदायका साथै अन्य समुदायले माघे सङ्क्रान्ति पर्व मनाउँदै छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिने गरेको पाईन्छ ।
















































प्रतिक्रिया