आकाशबाट यस्तो देखियो बौद्धनाथ स्तूपा[तस्विरमा हेर्नुहोस्]

आकाशबाट यस्तो देखियो बौद्धनाथ स्तूपा[तस्विरमा हेर्नुहोस्]

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तूपा काठमाडौंको मुख्य पर्यटकीय आकर्षणमध्ये एक हो। यहाँ विदेशीमात्र नभएर आन्तरिक पर्यटकको घुइँचो लाग्नेगर्छ।

काठमाडौं उपत्यकामा रहेका स्तुपहरूमध्ये सबैभन्दा ठूलो स्तुप हो, बौद्धनाथ स्तुप। राजधानीदेखि झण्डै ८ कि.मि पूर्वमा अवस्थित छ। बौद्धनाथलाई स्वास्ती पनि भनिन्छ।

तिब्बत जाने प्राचीन बाटोमा रहेको मानिने बौद्ध गुम्बाको गोलाद्र्ध ३६ मिटर छ। तिब्बती शरणार्थीहरूको बसोबास रहेको बौद्ध क्षेत्रमा धार्मिक र अन्य कारणले आउने पर्यटकहरूको घुईंचो लाग्ने गर्दछ।

तस्बिरमा हेर्नुहोस्

Skip This
Skip This
Logo