सडकको आवाज–‘प्रकृति लम्साललाई न्याय दे’ [फोटोफिचर]

सडकको आवाज–‘प्रकृति लम्साललाई न्याय दे’ [फोटोफिचर]

केन्द्रबिन्दु
6
Shares

भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल छात्राबासमा मृत भेटिएको र अन्य नेपाली विद्यार्थीहरुमाथि कुटपिट भएको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । प्रकृति लम्सालाई न्याय दे, विद्यार्थीमाथि भइरकेको दमन बन्द गरलगायतका प्ले कार्ड बोकेर प्रदर्शन भएको हो ।

Skip This
Skip This
Logo