काभ्रेको भञ्ज्याङमा अरनिको यातायातको बस दुर्घटना

काभ्रेको भञ्ज्याङमा अरनिको यातायातको बस दुर्घटना

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । काभ्रेमा अरनिको यातायातको बस दुर्घटना भएको छ ।

काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बस दुर्घटना भएको हो । धोबी, सिरिसे, ढाडे हुँदै ओखलढुंगाको पोकली हिँडेको अरनिको यातायातको प्रदेश ३, ००१-००५ ख ९९४२ नम्बरको बस काभ्रे भञ्ज्याङमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

अहिले उद्धार कार्य जारी छ। थप विवरण आउन बाँकी छ।

Logo