प्युठानको सुन्दर भिङ्ग्री गाउँ (फोटो फिचर)

प्युठानको सुन्दर भिङ्ग्री गाउँ (फोटो फिचर)

केन्द्रबिन्दु
18
Shares

भिङ्ग्री गाउँ प्युठान जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा ३ मा अवस्थित छ । भालुवाङ,प्युठान र रोल्पा सडक खण्डमा समेत पर्ने भिङ्ग्री गाउँ अति नै सुन्दर र रमणीय देखिन्छ । समथर भूभाग रहेको यस गाउँमा कृषि नै जीविकोपार्जनको मुख्य पेशा रहेको छ भने होटल व्यवसायहरु पनि सञ्चालनमा रहेका छन् । 

Logo