पशुपतिमा महाशिवरात्रिको तयारी यस्तो छ (फोटोफिचर)

पशुपतिमा महाशिवरात्रिको तयारी यस्तो छ (फोटोफिचर)

केन्द्रबिन्दु
33
Shares

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी धुमधामका साथ भईरहेको छ । महाशिवरात्रिको लागि भनेर सादुसन्तहरु पनि आइसकेका छन् भने भक्तजनहरुको लागि आवश्यक सेवा सुविधाको व्यवस्थापन पनि हुदैँछ।

Logo