पूर्वयुवराज पारस शाहलाई हृदयघात, अस्पताल भर्ना

पूर्वयुवराज पारस शाहलाई हृदयघात, अस्पताल भर्ना

केन्द्रबिन्दु
123
Shares

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।

आइतबार साँझ हृदयघात भएपछि उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ ।

Skip This
Skip This
Logo